राजनीति – Page 724 – Nepal Press
राजनीति

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विराटनगरमा खाली सिलिण्डरसहित प्रदर्शन

विराटनगर । इन्धन र खाना पकाउने एलपी ग्यासमा गरिएको चर्को मूल्यवृद्धिविरुद्ध उपभोक्ता अधिकारवादीहरुले ग्यासका खाली सिलिण्डरसहित प्रदर्शन गरेका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको मूल गेटमा उपभोक्ता अधिकारवादी संघसंस्थाहरूको नेतृत्वमा खाली सिलिण्डरसहित विरोध प्रर्दशन गरिएको हो । पब्लिक फोरमको नेतृत्वमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा अत्यधिक मूल्यवृद्धि...