राजनीति – Page 725 – Nepal Press
राजनीति

७३४ पालिकाको नतिजा सार्वजनिक- प्रमुख र उपप्रमुखमा कुन दलको कति सिट ? (सूचीसहित)

मुलुकभरका ७५३ स्थानीय तहमध्ये सोमवार साँझ ६ बजेसम्म ७३२ पालिकाको मतगणना सकिँदा नेपाली कांग्रेस ३२१ पालिकाको प्रमुख जितेर पहिलो पार्टी बनेको छ ।