राजनीति – Page 727 – Nepal Press
राजनीति

दलतन्त्रविरुद्ध जित निकालेका यी हुन् स्वतन्त्र उम्मेदवार (सूचीसहित)

काठमाडौं । ७५३ स्थानीय तहमध्ये १० स्थानीय तहको नेतृत्वमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार एक उपमहानगरपालिका र तीन नगरपालिकाको प्रमुखमा र ६ गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका हुन् । निर्वाचन आयोगका अनुसार अहिलेसम्म ७१२ स्थानीय तहको नतिजा सार्वजनिक हुदाँ धनगढी उपमहानगरपालिकासहित ६...