राजनीति – Page 729 – Nepal Press
राजनीति

काठमाडौंको नागार्जुन नगरपालिका मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाको मेयर नेपाली कांग्रेसले जितेको छ । उपमेयरमा भने नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अघिल्लो पटकका मेयरसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले १० हजार १८६ मत ल्याएर विजयी भए । निकटतम प्रतिद्वन्द्वी एमालेका नन्दन हरि गौतमले ८ हजार ३६८ मत पाएका छन्...