राजनीति – Page 730 – Nepal Press
राजनीति

महानगरको छायाँमा ललितपुरको महालक्ष्मी, गठबन्धनलाई पछि पार्दै एमालेको फराकिलो अग्रता

ललितपुर । महानगरपालिकाको मतगणनाको छायाँमा परेको ललितपुरको महालक्ष्मी नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । गठबन्धनको सुरूवाती अग्रतालाई तोड्दै मेयर र उपमेयर दुवै पदमा एमालेका उम्मेदवार अगाडि बढेका हुन् । मेयरमा एमालेका हरिगोविन्द श्रेष्ठ ८ हजार ४५ मतसहित अग्रस्थानमा रहँदा गठबन्धनबाट माओवादीका उम्मेदवार शिवप्रसाद कट्टेल ४४६७ मतले पछ्याइरहेका छन्...