राजनीति – Page 731 – Nepal Press
राजनीति

एमालेको पकड क्षेत्र मानिने काभ्रेको पनौती पनि कांग्रेसले जित्यो

काभ्रे । नेकपा एमालेको पकड क्षेत्र मानिने काभ्रेको पनौती नगरपालिकामा पनि कांग्रेसले जितेको छ । पनौतीको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार राम शरण भण्डारी विजयी भएका छन् । भण्डारीले १४ हजार ५० मत पाउँदा प्रतिस्पर्धी एमालेका भीम न्यौपानेले ११ हजार ७८३ मत प्राप्त गरे । उपमेयरमा भने नेकपा एमालेकी गीता...