राजनीति – Page 732 – Nepal Press
राजनीति

स्थानीय चुनावमा विवेकशील साझाको पहिलो जित- रूस्तम बने फेटा गाउँपालिका अध्यक्ष

काठमाडौं । विवेकशील साझा पार्टीले पहिलो पालिका अध्यक्ष पाएको छ । मधेस प्रदेशको बारा जिल्ला फेटा गाउँपालिका अध्यक्षमा विवेकशील विजयी भएको हो । अध्यक्षका उम्मेदवार रुस्तम अंसारी ४४८५ मत ल्याएर विजयी भए । नेकपा एमालेका अमिरीलाल प्रसादले २३९९ मत पाए यस्तै उपाध्यक्षमा पनि विवेकशीलकै निलम शाह विजयी भएकी छन्...