राजनीति – Page 734 – Nepal Press
राजनीति

विष्णुपुर गाउँपालिकाका अध्यक्षमा जसपाका यादव विजयी

सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का उमेशप्रसाद यादव निर्वाचित भएका छन् । उनले ३ हजार १ सय ६४ मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार लिलाम्बर यादवलाई पराजित गरेका हुन्। कांग्रेसका यादवले २ हजार ८ सय ११ मत प्राप्त गरे । उपाध्यक्षमा नेपाली कांग्रेसकी रेणुकुमारी यादव...