राजनीति – Page 735 – Nepal Press
राजनीति

१७ जिल्लामा एकल जिसस बन्ने मत तयार, कुन जिल्लामा कसको वर्चश्व ?

मतगणना सकिएका जिल्लामध्ये १५ वटा जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले एकल मतका आधारमा जिल्ला समन्वय समिति बनाउने भएका छन् ।