राजनीति – Page 736 – Nepal Press
राजनीति

पर्साका वशिष्ट कुमार बने सबैभन्दा कान्छो गाउँपालिका अध्यक्ष

जनता समाजवादी पार्टीबाट वशिष्ट कुमार ३७१९ मत ल्याएर विजयी भई देशकै कान्छाे गाउँपालिका अध्यक्ष बन्न सफल भएका हुन् । हालसम्मको मत परिणामअनुसार वशिष्ट देशकै सबैभन्दा कान्छो गाउँपालिका अध्यक्ष भएका छन् ।