राजनीति – Page 737 – Nepal Press
राजनीति

बर्दियाको ठाकुरबाबामा कांग्रेसका मेयर, एमालेकी उपमेयर निर्वाचित

रुपन्देही । बर्दियाको ठाकुरबाबा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । ठाकुरबाबा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलकराम लम्सालले ९ हजार ४२ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी नेकपा एमालेका घननारायण श्रेष्ठले ६ हजार ५ सय ८१ मत ल्याएका छन् । उपमेयरमा...