राजनीति – Page 739 – Nepal Press
राजनीति

सिरहामा मत ईन्ट्रीमा त्रुटी हुँदा तनाव: मतगणनास्थलमा तोडफोड, पुन: मतदानको माग

जनकपुरधाम । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको मतगणनास्थलमा तोडफोड गरिएको छ । अहिले त्यहाँको स्थिति तनावग्रस्त छ । ६ वडा रहेको लक्ष्मीपुर पतारी गाउँपालिकामा कुल २ हजार ३९२ मत खसेको थियो । तर कर्मचारीले ३ हजार १६२ मत खसेको भन्दै ईन्ट्री गरे । तर मतगणनाको अन्तिम अवस्थामा निर्वाचन अधिकृतको कार्यालयले...