राजनीति – Page 740 – Nepal Press
राजनीति

नेपालगन्ज उपमहानगरको मेयरमा गठबन्धन दोब्बर मतले अगाडि

रुपन्देही । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका प्रशान्त विष्ट प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारभन्दा झन्डै दोब्बर मतले अगाडि रहेका छन् । कांग्रेसका विष्टले ८३४० मत पाउँदा एमालेका पशुपतिदयाल मिश्रले ४३७७ मतमात्रै पाएका छन् । उनी विष्टभन्दा ३९६३ मतले पछाडि छन् । मेयरमै राप्रपाका नन्दलाल वैश्यले ३३६१...