राजनीति – Page 742 – Nepal Press
राजनीति

कालीकोटको पलाँतामा माओवादी केन्द्रको जित

कालीकोट । कालीकोटको पलाँता गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जित हासिल गरेको छ । अध्यक्षमा माओवादी केन्द्रका विष्णुबहादुर रोकाय र उपाध्यक्षमा माओवादीकै अलैपूरा जैसी निर्वाचित भएका हुन् । अध्यक्षमा रोकायले २ हजार २ सय ९२ मत ल्याउँदा नेपाली कांग्रेसका केशरसिंह बमले १ हजार ४ सय १३ मत पाए ।