राजनीति – Page 743 – Nepal Press
राजनीति

खोटाङ बराहपोखरीमा गठबन्धनको जित, अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एस

दिक्तेल । खोटाङको बराहपोखरी गाउँपालिका अध्यक्ष-उपाध्यक्षमा गठबन्धनको जित भएको छ । गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका शालिकराम बन्जरा ८५१ मतान्तरका साथ विजयी भएका छन् । उनले ३१८१ मत ल्याउँदा प्रतिद्वन्द्वी नेकपा एमालेकी गोमा मगरले २३३० ल्याइन् । उपाध्यक्षमा गठबन्धनबाटै उम्मेदवार बनेका नेकपा एसका भुवलराज राई २६९४ मत ल्याएर विजयी...