राजनीति – Page 744 – Nepal Press
राजनीति

प्रेम आलेको गाउँपालिकामा एमाले विजयी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा पर्यटनमन्त्री प्रेम आलेको गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । त्यहाँ एमालेका दुर्गादत्त ओझा ३४४९ मतका साथ विजयी भएका छन् । कांग्रेसका दीपक विष्टले ३४१२ मत ल्याए । यस्तै उपाध्यक्षमा जमुना बोहराले ३५९९ मत ल्याएर विजयी भइन् । चन्द्रा कुमारी साउँले ३५१७...