राजनीति – Page 745 – Nepal Press
राजनीति

नेपाल आउनुअघि मोदीले भने- यात्राको उद्देश्य हाम्रो सम्बन्धको उत्सव मनाउनु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भोलि लुम्बिनी आउँदै छन् । उनी लुम्बिनीमा ६ घण्टा बिताएर भोलि नै स्वदेश फर्कने छन् ।