राजनीति – Page 746 – Nepal Press
राजनीति

बझाङको साइपाल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित एमाले विजयी

काठमाडौं । बझाङको साइपाल गाउँपालिकाम नेकपा एमालेले अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडा जितेको छ । मतगणनको पछिल्लो परिणाम अनुसार साइपाल गाउँपालिका अध्यक्षमा एमालेका मानबहादुर बोहोरा ६७५ मतसहित निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपली कांग्रेसका उज्ज्वल बोहोराले ६१३ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि एमालेकै डोल्मा तामाङ ६७५...