राजनीति – Page 747 – Nepal Press
राजनीति

काठमाडौंको मतगणनास्थल बाहिर समर्थकको भीड, बालेनको पक्षमा नारा (तस्बिरहरु)

काठमाडौं महानगरपालिकाको मतगणनास्थल राष्ट्रिय सभागृह बाहिर मतदाताको भीड लागेको छ । परिणाम पर्खेर बसेका मतदाताले आफूले मत दिएका उम्मेदवारको पक्षमा नारा लगाएका छन् ।