राजनीति – Page 748 – Nepal Press
राजनीति

सप्तरीको डाक्नेश्वरीमा स्थगित भएको मतदान जेठ १ मा हुने

काठमाडौं । सप्तरीको डाक्नेश्वरीमा स्थगित भएको मतदान १ जेठमा हुने भएको छ । डाक्नेश्वरी नगरपालिका–२ स्थित हिररबा मावि मतदान केन्द्रमा १ जेठमा मतदान हुन लागेको हो । मतदान अधिकृत कुटिएपछि त्यहाँको मतदान रोकिएको र रोकिएको मतदान आजै हुने अवस्था नभएपछि सर्वपक्षीय छलफलपछि जेठ १ मा मतदान गर्ने निर्णय गरिएको...