राजनीति – Page 749 – Nepal Press
राजनीति

माओवादी नेता मातृकाप्रसाद यादवले गरे मतदान

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री मातृका प्रसाद यादवले धनुषाको सबैला नगरपालिकास्थित राम प्रसाद मावि मतदान केन्द्रमा मतदान गरेका छन् । आज बिहान मतदानस्थल पुगेर उनले मतदान गरेका हुन् । मतदान गरेको तस्बिर सामाजिक सञ्जाल राख्दै नेता यादवले स्थानीय निर्वाचनमा सबैला नगरपालिकाबाट सार्वभौम अधिकारको प्रयोग गरेको उल्लेख...