राजनीति – Page 750 – Nepal Press
राजनीति

अत्यावश्यक बाहेक राति ८ बजेटपछि घरबाहिर ननिस्किन प्रशासनको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले आज राति ८ बजेदेखि भोलि बिहान ४ बजेसम्म घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको आचारसंहिता अनुगमन समितिको बैठकले अति आवश्यक कामबाहेक घरबाहिर ननिस्किन सर्वसाधारणलाई आग्रह गरेको हो । घरबाहिर निस्किनै परेको अवस्थामा सुरक्षा निकायलाई पूर्व जानकारी दिई...