राजनीति – Page 751 – Nepal Press
राजनीति

मतदाता शिक्षा : लोकदोहोरीदेखि भजनसम्म

काठमाडौं । ‘पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरुमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो ? यस पटक त्यस्तो टोली आउँदैन ?’ आयोगको कान्तिपथस्थित कार्यालयमा सञ्चालित पैसा नलाग्ने कल सेन्टर—११०२ मा अहिले दैनिक यस प्रकारका धेरै जिज्ञाशा आउने गरेका छन् । यस पटक आयोगले कम खर्च र स्मार्टरुपमा मतदाता...