राजनीति – Page 754 – Nepal Press
राजनीति

आत्मसमर्पण गरेका दाइ र भतिजलाई विप्लवको ‘पुरस्कार’, अरुलाई कारबाही !

हिरासतबाट छुट्नेबित्तिकै पुरानै जिम्मेवारी दिएपछि नेकपाको बन्दीपुर बैठकअघि पार्टीका केन्द्रीय सदस्य माइला लामाले विप्लवका दाइ र भतिजले प्रहरी तथा गृहमन्त्रीसँग आत्मसर्मपण गरेको पत्र पार्टी महासचिव विप्लवलाइ देखाएका थिए । तर ‘यस्ता कुरा नगर्नुस्’ भनेर विप्लवले लामालाई उल्टै थर्काएर पठाएको बताइएको छ ।