राजनीति – Page 755 – Nepal Press
राजनीति

भोजपुरमा एमाले उम्मेदवारमाथि खुकुरी प्रहार

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा नेकपा एमालेबाट महिला सदस्यको उम्मेदवारमाथि खुकुरी प्रहार गरिएको छ । गएराति वडा नम्बर १० की महिला सदस्य उम्मेदवार अमिता तामाङमाथि नकाब लगाएका अपरिचित व्यक्तिले खुकरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी राजकुमार राईले जानकारी दिए । प्रहरीका अनुसार तामाङको टाउकोमा गम्भीर चोट लागेको...