राजनीति – Page 756 – Nepal Press
राजनीति

मतदाता रिझाउँन चौरासी पूजादेखि खेतबारीसम्मको दौडधुप

गलकोट । गठबन्धबाट बागलुङ नगरपालिकाको प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका वसन्तकुमार श्रेष्ठ बिहिबार बागलुङ नगरपालिका–९ तित्याङको एक घरमा भइरहेको चौरासी पूजामा पुगे । तित्याङ्कै घरदैलोमा व्यस्त श्रेष्ठ सोही दिन धुवाँखोला पुग्दा ब्रतबन्धमासमेत सहभागी भएर आफूलाई भोट मागे । उनले चौरासी पूजा र ब्रतबन्धनमा निम्तो मानेको स्थानमासमेत भोट मागेको बताए ।...