राजनीति – Page 757 – Nepal Press
राजनीति

बाजुरामा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच कुटाकुट, कार्यालय तोडफोड भएपछि प्रहरीद्वारा हवाई फायर

कैलाली । बाजुरामा चुनाव प्रचारप्रसारको क्रममा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका- ९ मा झडप भएको हो । एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा झडप सुरू भएको बताइएको छ । कांग्रेसका कार्यकर्ताको कुटाइबाट उनी नेकपा एसका कार्यकर्ता पाण्डुसेन प्रहरी कार्यालय पुगेका...