राजनीति – Page 758 – Nepal Press
राजनीति

गाउँलेको सुखदु:खका सारथी ‘बाङा’- रामप्रसादराई गाउँपालिकामा जोगाउलान् एमालेको विरासत ?

भोजपुर । जिल्लामा वास्तविक नामभन्दा पनि ‘बाङा’ भनेर परिचित छन् ओख्रेका बलराम राई । राई समुदायमा काकालाई बाङा भनिन्छ । बच्चादेखि बुढाबुढी, सबै दलका नेता-कार्यकर्ता, जिल्लाका प्रशासक सबैले बाङा नै सम्बोधन गर्ने बलरामले आफ्नो प्रतिष्ठा र विश्वास कामले नै जोगाएको उनीबारे जानकार बताउँछन् । र, जिल्लाको विकासमा उनको योगदान...