राजनीति – Page 759 – Nepal Press
राजनीति

कञ्चन र सुदर्शनलाई विप्लवको काउण्टर, दुई जना केन्द्रीय सदस्य पार्टीबाट निलम्बित

नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको संस्थापन पक्षले असन्तुष्ट पक्षका दुई जना केन्द्रीय सदस्यलाई पार्टीबाट निलम्बन गरेको छ । नेकपाको असन्तुष्ट पक्षको चितवनमा आजबाट सुरु भएको राष्ट्रिय भेलाले पार्टी महासचिव ‘विप्लव’लाई महासचिवबाट निष्कासित गरेकै दिन संस्थापन पक्षले पार्टीका केन्द्रीय सदस्य उदय चलाउने ‘दिपक’ र गुणराज लोहनीलाई पार्टीबाट निलम्बन गरेको हो ।