राजनीति – Page 760 – Nepal Press
राजनीति

गठबन्धनका ‘बागी’ उम्मेदवार: जिते पार्टीको सम्मान, हारे कारबाही !

कैलाली । कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट रामसमझ चौधरी र माओवादीको तर्फबाट अघिल्ला अध्यक्ष लाजुराम चौधरी उम्मेदवार छन् । उनीहरू दुवैजनाले उम्मेदवारी दर्ता गराउनु अघिल्लो रात गठबन्धनमा रहेका तीन दलबीच उक्त गाउँपालिकाको अध्यक्ष माओवादीले लिने र उपाध्यक्ष कांग्रेसले लिने गरी भागबण्डा गरेका थिए । त्यस्तै उपाध्यक्षमा पनि...