राजनीति – Page 762 – Nepal Press
राजनीति

एमाले उपाध्यक्ष ज्ञवालीले मागे प्रधानमन्त्री र अर्थमन्त्रीको राजीनामा

दाङ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले प्रधानमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका छन् । एमाले उपाध्यक्ष ज्ञवालीले गृह जिल्ला दाङ पुगेर प्रधानमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका हुन् । प्रेस चौतारी दाङले साेमबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा उनले सरकारको गलत नीतिका कारण अर्थतन्त्र टाट पल्टिएको बताए । सरकारले आफ्नो गलत...