राजनीति – Page 765 – Nepal Press
राजनीति

माओवादीले आफ्नो उम्मेदवार अपहरण गरेको एमालेको आरोप

काठमाडौं । नेकपा एमालेले सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर ८ का वडा सदस्यका उम्मेदवारलाई माओवादी केन्द्रले अपहरण गरेको आरोप लगाएको छ । उम्मेदवारी फिर्ता लिन दबाब दिएपछि फिर्ता नभएपछि माओवादीले एमाले उम्मेदवार लोक बहादुर तामाङलाई अपहरण गरेको आरोप एमालेले लगाएको हो । एमाले नेताहरूका अनुसार आज बिहान उम्मेदवारी फिर्ताका...