राजनीति – Page 766 – Nepal Press
राजनीति

कांग्रेसभित्रैको अन्तरघातको भयले कांग्रेस सुर्खेतमा गठबन्धन बनाउन तयार, ड्राफ्ट तयार हुँदै

सुर्खेत । नेपाली कांग्रेस सुर्खेत भने गठबन्धनको सहारामा चुनावमा होमिने अन्तिम कसरतमा जुटेको छ । आन्तरिक विवाद मिलाउन पूर्ण रुपमा असफल भएको सुर्खेत कांग्रेसले नेकपा एमालेलाई हराउन भन्दै माओवादीलाई आवश्यक भाग दिएरै भएपनि गठबन्धनमा जानुपर्ने अन्यथा सबै पालिका गुमाउनुपर्ने अवस्था सिर्जना भएकाले गठबन्धन बनाउन कसरत तीव्र पारेको हो ।...