राजनीति – Page 768 – Nepal Press
राजनीति

देउवाको निर्देशनमा बागी उम्मेदवारलाई फकाउन बालकृष्ण खाण भरतपुर जाँदै (भिडिओ)

काठमाडौं । भरतपुरमा गठवन्धनका साझा उम्मेदवारविरुद्ध नेपाली कांग्रेसका पूर्वसंसदले बागी उम्मेदवारी दिएपछि केन्द्रमा टाउको दुखाइ भएको छ । माओवादी केन्द्रकी उम्मेवदार प्रचण्डपुत्री रेणु दाहालविरुद्ध नेपाली कांग्रेसबाट जगन्नाथ खतिवडाले मनोनयन दर्ता गराएका छन् । आज बसेको गठवन्धनका शीर्ष नेताहरूको वैठकले देशभरबाट बागी उम्मेदवारी फिर्ता गराउने निर्णय लिएको थियो । यसैलाई...