राजनीति – Page 769 – Nepal Press
राजनीति

कांग्रेस तनहुँमा चर्को असन्तुष्टि : रामचन्द्र पौडेल निकट नेताहरूले दिए राजीनामा

काठमाडौं । स्थानीय तह निर्वाचनको चुनाव नजिकिँदै गर्दा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्लामा नेताहरूले राजीनामा दिएका छन् । पार्टीभित्र असन्तुष्टि व्यक्त गर्दै पौडेल निकट आधा दर्जन बढी नेताहरूले राजीनामा दिएका छन् । राजीनामा दिनेहरूमा तनहुँ कांग्रेस पूर्व जिल्ला सचिव विश्व बास्तोला, कांग्रेस पूर्वा क्षेत्रीय सभापति महेश्वर...