राजनीति – Page 771 – Nepal Press
राजनीति

एमालेको सूर्य चिन्हमा मतदान गर्न राप्रपा नेपाल मकवानपुरको आह्वान

हेटौँडा । कमल थापा नेतृत्वको राप्रपा नेपालले मकवानपुरका सबै स्थानीय तहमा नेकपा एमालेको सूर्य चिन्हमा मतदान गर्न कार्यकर्ता र शुभेच्छुकहरूलाई अपिल गरेको छ । राप्रपाका जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटाले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै दुई पार्टीबीच केन्द्रीय स्तरमा भएको सहमति अनुसार सूर्यमा मतदान गर्न आह्वान गरेका हुन् ।...