राजनीति – Page 774 – Nepal Press
राजनीति

भरतपुरका स्वतन्त्र उम्मेदवारले भने- चारतारे झण्डा बोकेरै भोट माग्छु

चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका कांग्रेस नेता जगन्नाथ पौडेलले मतपत्रमा रुख नभए पनि चारतारे झण्डा बोकेर मत माग्ने बताएका छन् । भरतपुरको प्रमुख माओवादीलाई दिने पार्टी निर्णयको विरुद्धमा आयोजित भेलाबाट स्वतन्त्र उम्मेदवार छानिएपछि पौडेलले आफ्नो चुनाव चिन्ह जे भएपनि कांग्रेसका कार्यकर्ताहरूले भोट दिने बताए...