राजनीति – Page 777 – Nepal Press
राजनीति

नेपालगन्जमा माओवादी गठबन्धनबाट बाहिरियो

दाङ । नेकपा माओवादी केन्द्र बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा एक्लै चुनावी मैदानमा जाने भएको छ । माओवादीका नेपालगन्ज उपमहानगर अध्यक्ष रतन शाहीले आज विज्ञप्ति जारी गर्दै काँग्रेस, जसपा, जनमोर्चा र समाजवादी पार्टी गठबन्धनको मर्म विपरीत गएकाले माओवादी प्रमुख र उपप्रमुख सहित १९ वटै वडामा एक्लै चुनाव लड्ने जानकारी दिएका छन्...