राजनीति – Page 778 – Nepal Press
राजनीति

रसुवामा एमाले उम्मेदवार- पार्टी केन्द्रीय सदस्यदेखि देशकै कान्छी उपाध्यक्षसम्म

काठमाडौं । नेकपा एमालेले रसुवाका पाँचवटै स्थानीय तहका उम्मेदवार टुंगो लगाएको छ । एमालेले यसपटक केन्द्रीय सदस्यलाई गाउँपालिका अध्यक्ष उठ्न पठाएको छ । केन्द्रीय सदस्य माधव अर्याल रसुवाको उत्तरगया गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका छन् । पार्टीका इमानदार नेताका रुपमा स्थापित अर्याललाई कार्यकर्ताको आग्रहमा गाउँपालिका अध्यक्ष उठ्न पठाइएको हो ।...