राजनीति – Page 780 – Nepal Press
राजनीति

अन्ततः कास्की कांग्रेसले पोखराको मेयरमा नेकपा एसलाई स्वीकार्यो, उपमेयरमा मात्रै नाम सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले पोखरा महानगरपालिका मेयरमा एकीकृत समाजवादीलाई स्वीकारेको छ । गण्डकी प्रदेश कार्यसमितिले बिहीबार उपमेयरको नाम मात्रै केन्द्रमा सिफारिस गरेको छ । यहाँ मेयरका लागि १८ र उपमेयरमा १० जना आकांक्षी थिए । तर गठबन्धनमा मेयर एकीकृत समाजवादीले पाउने भएपछि मेयर छोडेर उपमेयरको नाम मात्रै पठाइएको हो...