राजनीति – Page 781 – Nepal Press
राजनीति

ओलीको व्यंग्य- कठैबरी ! माधव नेपालले एमाले सिध्याउने रे (भिडिओ)

ओलीले भने, 'यिनीहरू पाँच दलले नसकेर झापामा मेरै गृहजिल्लामा राप्रपालाई मेयर दिएर जाने भएछन् । ६ दलीय गठबन्धनको उद्देश्य के त भन्दा एमाले सिध्याउने, केपी ओली सिध्याउने । माधव नेपालले भाषण गरेको सुनेँ एमालेको पत्तासाफ हुन्छ । एमालेलाई सिध्याइदिन्छु । बिचरा माधव नेपालले एमाले सिध्याउने ।'