राजनीति – Page 782 – Nepal Press
राजनीति

गठबन्धनमा सहमति- यसरी भयो चार दलबीच भागबण्डा (सूचीसहित)

सत्तारुढ पाँचदलीय गठबन्धनले ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकाको भागबण्डा टुंगो लगाएको छ । सहमति अनुसार कांग्रेसले ३ महानगर र ७ उपमहानगरपालिकाको नेतृत्व पाउने भएको छ ।