राजनीति – Page 783 – Nepal Press
राजनीति

भोजपुरमा भागबण्डा टुंगिएलगत्तै गठबन्धनमा विवाद, माओवादीमा असन्तुष्टि सुरू

सत्तारुढ गठबन्धनका चार दलबीच सहमतिको मसी सुक्न नपाउँदै टेम्केमैयुङको सिट बाँडफाँटमा कांग्रेस र माओवादी नेताको कुरा बाझिएको छ । त्यस्तै माओवादीका एक नेताले पार्टी छाडेको घोषणा गरेका छन् भने जिल्लादेखि गाउँतहसम्मका माओवादीको एक तप्का एमालेसँग साँठगाँठको तयारीमा लागेको छ ।