राजनीति – Page 784 – Nepal Press
राजनीति

डोल्पामा एमालेबाट जितेका दुई गाउँपालिका अध्यक्ष नेकपा एसमा प्रवेश

काठमाडौं । डोल्पामा नेकपा एमालेबाट चुनाव जितेका दुई गाउँपालिका अध्यक्ष नेकपा एसतिर लागेका छन् । कर्णाली प्रदेश कमिटी सदस्य एवम् काईके गाउँपालिका अध्यक्ष अंगत राना र जिल्ला कमिटी सदस्य एवम् छार्का ताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले एमाले त्यागेको घोषणा गर्दै नेकपा एसतिर लाग्ने घोषणा गरेका हुन् । उनीहरुले संयुक्त...