राजनीति – Page 785 – Nepal Press
राजनीति

मनकारी मोहनः भत्ताको रकमबाट अक्षयकोष निर्माण

रुपन्देही । पत्रकारितामा तीन दशकदेखि क्रियाशील रुपन्देहीका मोहन चापागाईले भत्ता र पुरस्कारको रकमबाट अक्षयकोष स्थापना गरेका छन् । लामो समयको पत्रकारितापछि सञ्चार उद्यमी र व्यवसायीसँगै अहिले राजनीतिमा जोडिएका चापागाईंले आफूले पाएको भत्ता र पुरस्कारमा अतिरिक्त आम्दानी थपेर ७ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका–...