राजनीति – Page 787 – Nepal Press
राजनीति

एमालेले टुङ्गायो धनगढीका पाँच वडामा सर्वसम्मत वडाध्यक्ष

कैलाली । सुदूरपश्चिम प्रदेशको एक मात्र धनगढी उपमहानगरपालिकामा नेकपा एमालेले पाँच वडामा सर्वसम्मत वडाध्यक्ष टुङ्गाएको छ । १९ वटा वडा रहेको धनगढी उपमहानगरपालिकाको वडा नम्बर २, ११, १५, १६ र १७ नम्बर वडामा सर्वसम्मत रूपले वडाध्यक्ष टुङ्गाएको धनगढी नगर सचिव प्रेम महराले जानकारी दिए । उनका अनुसार वडा नम्बर...