राजनीति – Page 788 – Nepal Press
राजनीति

लुम्बिनी प्रदेश पूर्वाधार प्राधिकरणकाे निर्देशकमा छवि पोखरेल

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश पूर्वाधार प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा छवि पोखरेललाई जिम्मेवारी दिएका छन् । यसअघि केसीले भदौ महिनामा नियुक्त गरेका कार्यकारी निर्देशक अनन्तराज घिमिरेले लुम्बिनी प्रादेशिक अस्पतालको ७ अर्बको ठेक्का प्रकरणमा डेढ अर्ब घोटला गर्नेगरी टेण्डर स्वीकृत गर्न दबाब दिएको भन्दै राजीनामा दिएका थिए...