राजनीति – Page 789 – Nepal Press
राजनीति

माओवादीका वीरगन्ज महानगर अध्यक्ष रहबर अन्सारी साधारण सदस्यबाटै निष्कासित

काठमाडौं । नेकपा माओवादी केन्द्रले वीरगन्ज महानगरपालिका कमिटीका अध्यक्ष रहबर अन्सारी, उपाध्यक्ष अनुरुध यादव र जुम्मादिन अन्सारीलाई पार्टीबाट निष्कासन गरेको छ । वीरगन्जबाट माओवादीको मेयर उम्मेदवार बनिसकेका र अहिले पनि मेयरका दाबेदार अन्सारीलाई पार्टी कार्यालय तोडफोड गरेको अभियोगमा पर्सा जिल्ला समन्वय समितिले बुधवार साधारण सदस्य समेत नरहने गरी निष्कासन...