राजनीति
विप्लव नेतृत्वको नेकपा विभाजनतर्फ, फरक मत राख्ने दुई शीर्ष नेता पदमुक्त
२०७९ वैशाख १४ गते ११:३९
नेत्रविक्रम चन्द्र 'विप्लव' नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीको जिम्मेवारी खोसिएको छ ।
ट्रेन्डिङ