राजनीति – Page 791 – Nepal Press
राजनीति

वर्षमानमाथि जनार्दनको आरोप- गठबन्धन मन नपरेकाले गभर्नर प्रकरणमा छिर्न खोजे

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गभर्नर हटाउने प्रकरणमा आफ्नो विपक्षमा बोलेर माओवादी नेता वर्षमान पुनले राजनीतिक फाइदा लिन खोजेको आरोप लगाएका छन् । प्राइम टाइम टेलिभिजनमा दिएको अन्तर्वार्तामा माओवादी नेतासमेत रहेका शर्माले पार्टीभित्रका आफ्ना प्रतिस्पर्धी वर्षमान पुनलाई अहिलेको गठबन्धन मन नपरेको दाबीसमेत गरेका छन् । शर्माले भनेका छन्, ‘गभर्नर...